Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-11-26

Lumbini, Dang, Ghorahi, Ward 5

 २१ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा धर्ना गाविस-३ का ६० वर्षीय रामप्रसाद न्यौपानेलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । शारीरिक र मानसिक अपाङ्गता भएकी युवतीलाई ललाइफकाइ मङ्सिर १० गते घरनजिकै बाँसघारीमा बलात्कार गरेका थिए । पीडितका अभिभावकले मङ्सिर २४ गते उजुरी गरअस्पतालमा आधारित लैङ्गिक हिंसा विरूद्धको एकद्धार प्रणाली (ओसीएमसी) राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । पीडित परिवारले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा न्यौपानेलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी धनबहादुर कठायतले बताए । जे.एन.सागर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments