Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा दुई जना गिरफ्तार

2015-12-11

Madhes, Rautahat, Gujara, Ward 5

Bipeen Gautam १६ वर्षीया एक बालिकालाई मङ्सिर २० गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लक्ष्मीपुर बेलविछवा गाविस-१ का १८ वर्षीय सुनिलकुमार ठाकुर र २० वर्षीय रामशङ्कर ठाकुरलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीको आधारमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजेन्द्र पोखरेलले बताए । आरोपित दुवैजनालाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा राखी अनुसन्धान गरिरहेको उनले बताए । बिपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments