Incident Reports

जिल्ला अदालतद्वारा बलात्कारका आरोपीलाई १० बर्ष कैद सजाय फैसला

2015-12-16

Province 1, Ilam, Illam

इलाम जिल्ला अदालतले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० बर्ष जेल सजाय दिएको छ। जिल्ला न्यायाधीश नवराज दाहालले जिरमले ८ का ६२ वर्षीय वीर बहादुर तमाङ उर्फ माईलालाई १० बर्षको जेल सजाय सुनाउनु भयो र पीडितलाई क्षतिपूर्ति बापत रु २५,००० जरिवाना लगाएको अदालतका रजिस्ट्रार जगदीश्वर भट्टराईले बताए। घरमा एक्लै भएको बेला निजले महिलालाई चार महिना अघि बलात्कार गरेका थीए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments