Incident Reports

सुरक्षाकर्मीद्वारा पत्रकारमाथि दुर्व्यवहार

2015-12-22

Madhes, Sarlahi, Malangawa, Ward 8

मलङ्गवा नपा-१० निवासी मधेश पोष्टका पत्रकार २९ वर्षीय विश्वनाथ ठाकुर र पिपरिया गाविस-२ निवासी कान्तिपुर टेलिभिजनका पत्रकार ३६ वर्षीय ओमप्रकाश ठाकुरलाई पुस ६ गते र्सलाही सदरमुकाम मलंगवामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको दृश्यको फोटो खिच्ने क्रममा प्रहरीले दुर्व्यवहार गरेको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको दृश्य खिच्न खोज्दा प्रहरीले गालीगलौज गर्दै पत्रकारद्वयलाई क्यामरा फुटाइदिन्छु, भन्दै प्रहरीले दुर्व्यवहार गरेको पीडितले बताए । झडपको दृश्य सङ्कलनका क्रममा प्रहरीले आफूलाई फोटो खिचेको खण्डमा क्यारा फुर्टाई दिने र गोली हान्ने भन्दै दुर्व्यवहार गरेकाले समाचार संकलनमा समस्या हुनुका साथै आफू असुरक्षित महसुस गरेको कान्तिपुर टेलिभिजनका पत्रकार ठाकुरले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments