Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा यात्रुबाहक गाडीमा तोडफोड

2015-12-28

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (एसएलएमएम) का कार्यकर्ताले सोमबार बिहान एक बसमा तोडफोड गरे। एसएलएमएम कार्यकर्ताहरूले राजबिराज- रुपाणी सडक खण्डको पञ्च किलोमा राजविराजबाट काठमाडौं जाँदै गरेको ना 5 ख 28२ नम्बरको यात्रुवाहक बस तोडफोड गरे। तोडफोडको कारण बसको विन्डस्क्रीन चकनाचूर भयो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बसमा सवार सप्तरीको सर्श्वर-5  बस्ने महेन्द्र यादव घाइते भएका छन्। यादवको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा उपचार भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments