Incident Reports

शिशु हत्या अभियोगमा पक्राउ

2015-12-30

Province 1, Bhojpur, Bhojpur, Ward 7

शिशु हत्या अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको पात्लेपानी गाविस ४ की सीता कटुवाललाई नियन्त्रणमा लिई प्रहरीले हिरासतमा राखेको छ । आरोपी कटुवालले अवैध गर्भबाट जन्माएको छोरालाई मंसिर २७ गते घाँटी थिचेर मारेको आरोप लागेको छ । उनका पति रमेश वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका बेला गाउँले परपुरुषसित अवैध सम्बन्धबाट गर्भधारण गरेको बताएकी छन् । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । उनीसित यौनसम्पर्क गर्ने पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको भूकम्पले घर क्षतिग्रस्त भएपछि कटुवाल परिवार छिमेकीमा बस्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments