Incident Reports

३५ जना अधिकारकर्मी पक्राउ

2016-01-01

Bagmati, Kathmandu, Kathmandu, Ward 8

भारतीय नाकावन्दी र सरकारको संवेदनहीनता विरुद्ध मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावास नजिकै लाजिम्पाटमा आयोजना गरेको धर्नाबाट ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, सल्लाहकार हेमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल सहितका व्यक्तिहरु पक्राउ परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
National/Online Media

0 Comments