Incident Reports

अज्ञात समूहद्वारा सर्वसाधारणको घरमा सकेट बम प्रहार

2016-01-03

राजविराज नपा-५ रुपनी रोडस्थित महेशनाथ शर्मा लुइटेलको घरमा अज्ञात समूहले पुस १९ गते राति ९ बजे सकेट बम प्रहार गरेको छ । घरको दोस्रो तल्लाको ग्रिलमा ठोक्किएर सकेट बम भुईमा झरेर पडकिएकाले ठूलो क्षति हुन नपाएको सप्तरी प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा डेढ इञ्च गोलाई र छ इञ्च लम्बाई भएको फलामको सकेट तथा पडकिएका फलाम र ईटाका टुक्राहरू फेला परेको एसपी भीमप्रसाद ढकालले बताए । घटनापछि स्थानीयवासी आतंकित बनेका छन् । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports