Incident Reports

अज्ञात समूहद्वारा जिएमआरको कार्यालयमा बम प्रहार

2016-01-06

Bagmati, Lalitpur, Lalitpur

भारतीय निर्माण कम्पनि जिएमआरको ललितपुर चाकुपाटी स्थित कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पेट्रोल बम प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाले बताए। कार्यालयको पर्खाल बाहिरबाट अज्ञात समूहले पेट्रोल बम फालेका थिए। जिएमआरले नेपालमा माथिल्लो कर्णली ९ सय मेगावाट र मथिल्लो मर्स्याङदी २, ६ सय मेगावाटको निर्माण गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments