Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-03

Karnali, Kalikot, Pachaljharana

१९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा स्युना गाविस-९ का २४ वर्षीय दिनेश दर्जीलाई पुस २१ गते प्रहरीले गिरफ्तार गरेको छ । एक होटलमा बेला पुस १९ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २० गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी किसनसिंह बुडालले बताए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल मान्ममा भएको प्रहरीले जनाएको छ । पीडितको अनुहार र छातीमा चोट लागेको छ । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments