Incident Reports

स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता गिरफ्तार

2016-01-06

Madhes, Saptari, Khadak

कल्याणपुर गाविस-३ निवासी स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता ५६ वर्षीय उस्मान मियाँलाई राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पुस २२ गते बनरझुलाबाट गिरफ्तार गरेको छ । बनरझुला माविमा स्वतन्त्र मधेसको पक्षमा कार्यक्रम गरिरहेका बेला मियाँ गिरफ्तार भएको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा राखेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
INSEC

0 Comments