Incident Reports

Two girls rescued

2016-01-07

Police have rescued two girls being trafficked to India under the pretext of getting employment. The two girls – 13 and 14-year-old – were rescued by the Area Police Office in Inarwa VDC in the evening of January 6 and brought to Lahan, DSP Uma Prasad Chaturbedi of Area Police Office said. DSP Chaturbedi said that Mohammand Mukhtar, 21, of Hadiya VDC-2 and currently staying at Lahan Municipality-1 was arrested with the girls and investigation is ongoing to charge him under human trafficking. झुक्याएर भारततर्फ बेच्न लगिँदै गरेका दुई बालिकालाई उद्धार गरी प्रहरीले दलालाई पक्राउ गरेको छ। उदयपुरका दुई बालिकालाई बेच्न भारत लग्दै गरेका लहान ४ का मोहम्मद मुख्तार(२३) लाई लहान प्रहरीले पक्राउ गरेको हो। उदयपुरको सिवाई– २ कि १५ वर्षीय र सोही ठाउँकी १४ वर्षीय किशोरीलाई प्रहरीले सिमावर्ती ठाढीबाट उद्धार गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । मुख्तार दुवै बालिकालाई पुष १७ गत्ते घुम्न जाँउ भन्दै घरबाट लिएर हिडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उद्धार गरिएका दुवै बालिकालाई अभिभावको जिम्मा लगाउने र मुख्तारलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत कारबाही चलाउने तयारी भइरहेको चतुर्वेदीले बताए।

0 Comments