Incident Reports

मोर्चा कार्यकर्ताको आक्रमणबाट बैंक कर्मचारी घाइते

2016-01-08

Madhes, Saptari, Mahadeva

राजविराज नपा-१ स्थित सनराइज बैंक लिमिटेडका सुरक्षा गार्ड भगवतपुर गाविस-४ का ४५ वर्षीय रामसुन्दर यादवलाई पुस २४ गते मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् । बन्दको अवज्ञा गरी बैंक सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाएको यादवले जानकारी दिए । लामो समयदेखि बन्द रहेका बैंक तथा वित्तीय संस्थाहरू केही दिनदेखि सञ्चालन हुन थालेकोमा घटनापछि पुनः बन्द भएको छ । घाइतेको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भएको र टाउकोमा दुईवटा टाँका लगाइएको प्रहरीले जनाएको छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Total Injured 1
Total Abducted 00
INSEC

0 Comments