Incident Reports

अपहरणमा परेका ८ वर्षीय बालकको हत्या

2016-01-10

Madhes, Mahottari, Ekdanra

अपहरणमा परेका भटौलिया २ बस्ने रविन्द्र महासेठको ८ वर्षीय छोरा जिनेस भनिने चिरञ्जीवी महासेठको हत्या भएको छ। आइतबार साँझ अपहरणमा परेका उनको एकडाँडामा हत्या गरी पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मेला लगाउने विषयमा चन्दा संकलनलाई लिएर मेला समितिका अध्यक्ष महासेठ र स्थानीय युवाहरुबीच विवाद भएको थियो। सोही विवादले ती युवाहरुले आफ्नो छोराको अपहरण गरी हत्या गरेको पीडित महासेठले बताएका छन्। हत्या अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनिश शाह छन्। अर्का एकको नाम नखुलेको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए। एसपी भट्टराईका अनुसार भटौलिया ३ का अनिशकुमार साहको सहयोगमा चार जनाको समूहले बालकलाई अपहरण गरेको अनुसन्धानमा खुल्न आएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments