Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2016-01-10

Province 1, Jhapa, Bhadrapur, Ward 5

 १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा भद्रपुर नपा-२ का २० वर्षीय गिरिश सोरेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले पुस २६ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २२ गते घरबाट भगाएर साथीको घरमा राखेर दुई दिनसम्म बलात्कार गरेको भन्दै पीडितका अभिभावकहरूले पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई इलाका प्रहरी कार्यालय पृथ्वीनगरको प्रहरी टोलीले पुस २५ गते गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेको छ । उनलाई प्रहरीले पुस २६ गते नै जिल्ला अदालतमा लगेर म्याद थप गरी अनुसन्धान अघि बढाएको मुद्दा फाँटका सई सुवास केसीले बताए । बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते मेची अञ्चल अस्पताल भद्रपुरमा भएको थियो । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments