Incident Reports

मधेसी मोर्चाको राजविराजमा प्रदर्शन

2016-01-13

Madhes, Saptari, Rajbiraj, Ward 8

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलवार साँझ राजविराजमा मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले प्रदर्शन गरेको हो । राजविराजस्थित शिव मन्दिरबाट निस्किएको मोर्चाको विरोध जुलुस नगरको विभिन्न भागलाई परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए । मोर्चा सम्बद्ध विभिन्न मधेसवादी दलका नेताहरुले विरोध सभालाई सम्बोधन गर्दै सरकारले वार्ताको नौटंकी गरेर आन्दोलनलाई अझ बढाउन खोजेको आरोप लगाए । 'हाम्रो ११ बुँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ', विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments