Incident Reports

७ वर्षिया छोरीको हत्या आरोपमा बाबु पक्राउ

2016-01-13

Lumbini, Bardiya, Bansagadhi

७ वर्षिया छोरीको हत्या आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ। बर्दिया बासगडी नपा ७ शंकरीया गाँउका ३४ वर्षिय बाबु पूर्णबहादुर राजीलाई आफ्नै ७ वर्षिया छोरी खगिसरा राजीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो। छोरीलाई कुटपिट गरेर हत्या गरि आफ्नै घर अगाडिको खाल्टोमा गाडिएको आरोपमा राजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए। साथै हत्या के कारणले भएको हो भन्ने बारे अनुसन्धान भईरहेका परियारले बताए। मृतक बालिका स्थानीय कालिका प्रा.वि.को १ कक्षामा पढ्ने गरेकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments