Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-07

Gandaki, Kaski, Pokhara Lekhnath

पाँच वर्षीया एक बालिकालाई ०७२ पुस २३ गते बलात्कार तथा अप्राकृतिक मैथुन गरेको आरोपमा लमजुङ जिल्ला इसानेश्वर गाविस १ घर भई लेखनाथ नपा १ भण्डारढिक निवासी ३१ वर्षीय होमनाथ सोतीलाई पुस २६ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई घरमा कोही नभएको समयमा आरोपितले बलात्कार तथा अप्राकृतिक मैथुन गरेको भन्दै पीडितका आफन्तले पुस २४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाको पुस २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments