Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफतार

2016-01-13

Gandaki, Kaski, Pokhara Lekhnath

कालिका गाविस- १ आरुपाटका २४ वर्षीय २४ सुसन घिमिरेलाई बहुविवाहको आरोपमा पुस २६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०७२ मङ्सिर २० गते बाग्लुङ जिल्ला घर भइ पोखरा उमनपा १० बुद्धचोक बस्ने २९ वर्षीय विष्णु केसीलाई बहुविवाह गरेको भन्दै जेठी पत्नी २२ वर्षीया मिना त्रिपाठीले पुस २६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । ०६७ साल फागुनमा सामाजिक परम्परा अनुसार विवाह भएकोमा हेलाहोचो गरी घरमा बस्न नदिएको उजुरीमा उल्लेख छ । विष्णुप्रसाद अधिकारी

0 Comments