Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-11

Province 1, Panchthar, Phidim, Ward 1

 १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फिदिम नपा- १ का २० वर्षीय सुवास मगरलाई प्रहरीले पुस २८ गते गिरफ्तार गरेको छ । पीडितको उजुरी दर्ता भएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय श्रेष्ठले बताए । पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते जिल्ला अस्पताल पाँचथरमा तथा उपचार गरिएको थियो । बालिकालाई घर पुर्‍याउने बहानामा पुस २७ गते राति आरोपितले बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । आरोपितविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रेष्ठले बताए । मंगल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
INSEC

0 Comments