Incident Reports

कुटपिटबाट एकको मृत्यु

2016-01-08

Lumbini, Dang, Tulsipur

श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षीय ध्वजबहादुर केसीको स्थानीय युवाहरूको कुटपिटबाट मृत्यु भएको छ । पाँच दिनपहिले कुटाइ खाएका केसीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । मदिरा सेवन गरेका युवाको कुटपिटबाट केसीको टाउकोमा गम्भीर चोट लागेको थियो । कुटपिटमा संलग्न चारजना युवालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा श्रीगाउँ–५ सिमठाना निवासी प्रवीण चौधरी, सुमन चौधरी, रमेशलाल महतो र सुमन खड्का रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports