Incident Reports

अज्ञात समुहको आक्रमणवाट एकजनाको मृत्यु, चार घाइते

2016-01-13

Lumbini, Dang, Tulsipur

दाङको तुलसीपुरमा अज्ञात समुहको आक्रमणवाट एकजनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य चारजना घाइते भएका छन्। अज्ञात समुहको आक्रमणवाट गम्भीर घाइते भएका तुलसीपुर–११ बटलपुरका २५ वर्षीय सृजन चौधरीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा बिहीवार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए। आक्रमणमा परि घाइते भएका तुलसीपुर–११ बटलपुरका २२ वर्षीय गौरव चौधरीको अञ्चल अस्पताल तुलसीपुर भइरहेको छ भने ३५ वर्षीय गोपिलाल चौधरी, २५ वर्षीय विजय चौधरी र १८ वर्षीय कविराम चौधरीलाई कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ। कोहलपुर रेफर गरिएका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तुलसीपुरमा भवन निर्माणको काम सकेर घर तर्फ जाँदै गर्दा उनीहरुलाई तुलसीपुर–११ को मायालु सामुदायिक वनमा गएराति साढे ११ बजेतिर अज्ञात समुहले आक्रमण गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
Total Injured 4
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports