Incident Reports

पेट्रोल पम्पमा विस्फोट

2016-01-16

सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा शुक्रबार राति अज्ञात समूहले विस्फोट गराएको छ । विस्फोटबाट पम्पमा सामान्य क्षति भएको छ । बालुुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर उक्त पेट्रोल पम्पको सिसा र बल्ब फुटेका छन् । तीन-चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक पदार्थ फालेर भाग्ने बित्तिकै विस्फोट भएको थियो । विस्फोटका कारण स्थानीय त्रसित छन् । विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 3-4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports