Incident Reports

बालिका बलात्कारको आरोप

2016-01-19

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 5

सिन्धुपाल्चोकको साँगाचोक–९ भीमटार माझी गाउँमा एक बालिकाको बलात्कार भएको आफन्तले जनाएका छन् । चौध वर्षीय किशोरीलाई बलात्कार गर्ने भनिएका सोही ठाउँका २४ वर्षीय सरोज माझीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएकी बालिकामाथि गत पुस २९ गते बलात्कार भएको भनी आफन्तले माझीविरुद्ध उजुरी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments