Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-19

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 31

 १६ वर्षीया एक बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१० का २१ वर्षीय सरोज परियार र ३४ वर्षीय देवनाथ परियारलाई ०७२ माघ ६ गते प्रहरीले गिरफतार गर्‍यो । पानी पिउने निहुमा पीडितको घरमा पुगेका आरोपितले बालिकालाई घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको भन्दै पीडितले माघ ६ गते प्रहरीमा उजुरी गरेकी थिईन् । पीडित बालिकाको माघ ६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भयो । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments