Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-07

Lumbini, Dang, Tulsipur, Ward 13

पाँच वर्षीया एक बालिका बलात्कार घटनाका आरोपित फुलवारी गाविस-५ ढकनाका ६० वर्षीय खुमबहादुर बुढाथोकीलाई प्रहरीले माघ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई सुन्तला खान दिई पीडितको घर नजिकको जङ्गलमा पुस २३ गते बलात्कार गरेको पीडितका अभिभावकले आरोप लगाए । बालिकाले घटनाका बारेमा माघ ७ गतेमात्र अभिभावकसँग भनेपछि अभिभावकले सोहीदिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको डिएसपी कृष्ण प्रर्साईले बताए । बालिकाको माघ ८ गते राप्ती अञ्चल अस्पतालमा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित विरूद्ध माघ १० गते जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दर्ता गरिने तयारी भइरहेको डिएसपी प्रर्साईले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments