Incident Reports

बलात्कारका आरोपित गिरफ्तार

2016-01-23

Madhes, Rautahat, Chandrapur, Ward 4

Bipeen Gautam २५ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा-१ का २२ वर्षीय प्रकाश चौंलागार्इंलाई माघ ८ गते राती गिरफ्तार गरेको छ । चन्द्रपुर नपा-१ स्थित जङ्गलमा गएकी ती महिलालाई आरोपित चौंलागार्इंले माघ ८ गते साँझ बलात्कार गरिरहेको अवस्थामा स्थानीय व्यक्तिहरूले भेटि प्रहरीलाई खबर गरेपछि उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवन गरेका चौंलागार्इंले पीडितलाई बलात्कार गरेको भनी स्वीकारेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि मनोजकुमार यादवले बताए । पीडित महिला र आरोपितको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितलाई सुरक्षित साथ राख्नको लागि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा पठाइएको र आरोपितलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको डिएसपि यादवले बताए । बिपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments