Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-01-25

Gandaki, Gorkha, Ajirkot

अपाङ्गता भएकी बालिकालाई माघ ४ गते बलात्कार गरेको आरोपमा घ्याच्चोक गाविस- ९ का ६६ वर्षीय सेरबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाले माघ ९ गते गिरफ्तार गरेको छ । घरमा कोही पनि भएको बेला ललाइफकाइ बलात्कार गरेको भनी पीडित बालिकाले घरपरिवारसँग बताएपछि ढिला गरी प्रहरीमा जाहेरी पुगेको हो । आरोपितलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको डिएसपी बसन्त रजौरेले बताए । पीडितको गोरखा अस्पतालमा माघ ९ गते स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments