Incident Reports

Manpower operator held after woman sold, sexually exploited in Macau returns

2016-01-25

The Metropolitan Police Crime Division said a manpower agency operator has been arrested on charge of human trafficking. The suspect, identified as 26-year-old Subas Thapa Magar of the Compass Recruitment Pvt. Ltd., had sent a 31-year-old woman from Samakot of Syangja to Macau on tourist visa in February last year on the pretext of landing her in a lucrative job, according to the MPCD. She was assured of a job at a cultural dance bar. When she reached Macau, the woman, however, was reportedly sold to a Chinese national. One Sudarshan Thapa Magar and his aide Lokraj Rawal residing in Macau were involved in her selling. She was reportedly sexually exploited also. According to MPCD, some Nepalis informed the Nepal Police about the woman. With the help of Non-Resident Nepalis Association, the victim was freed and brought to Nepal. After her return, Subas Thapa Magar was arrested from Kathmandu last week. He has handed over to the Metropolitan Police Range, Kathmandu, for prosecution on charge of human trafficking. Magar is a permanent resident of Setidevi on the outskirts of Kathmandu. He is currently residing at Sitapaila. नपावरका कर्मचारी पक्राउ राम्रो रोजगारीको प्रलोभन दिएर युवतीलाई मकाउ पठाई यौन शोषण गराएको आरोपमा मेनपावर कम्पनीका एक कर्मचारी पक्राउ परेका छन् । कम्पास रिक्युटमेन्ट प्रालिका कर्मचारी सुवास थापामगरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनलाई मानव बेचबिखन मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । बन्धक बनाई यौनशोषण मासिक पाँच हजार मकाउ डलरको जागिर लगाइदिने भन्दै उनले एक युवतीलाई मकाउमा पठाई बिक्री गरेका थिए । टुरिस्ट भिसामा मकाउ पुगेकी युवतीलाई बन्धक बनाई यौनशोषण गरिएको थियो । मकाउमा एक चिनियाँको घरमा राखेर उनलाई यौनशोषण गरिएको थियो । दश महिनासम्म तलब दिइएन अपराध महाशाखाका एसपी सहकुल थापाका अनुसार १० महिनाअघि युवतीलाई मकाउ पुर्‍याइएको थियो । मासिक पाँच हजार डलर मकाउ डलर तलब हुने भनिए पनि १० महिनासम्म एक रुपैयाँ पनि नपाएको युवतीले बताएकी छिन् । पीडित युवती भागेर मकाउमा रहेका अन्य नेपालीको सम्पर्कमा पुगेकी थिइन् । एनआरएन मकाउको सहयोगमा उद्धार रोजगारीको प्रलोभनमा बेचेर युवतीमाथि यौनशोषण गरिएको थाहा पाएपछि गैरआवासीय नेपाली संघ मकाउले उनको उद्धारमा सघाएको थियो । नेपाल आइपुगेपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि प्रहरीले सुवासलाई फक्राउ गरेको हो । बाबु पनि बेचबिखनमा संलग्न एसपी थापाका अनुसार युवतीलाई मकाउ पुर्‍याएर बिक्री गर्ने काममा सुवासका बाबु सुदर्शन थापा र उनका साथी लोकराज रावलको समेत संलग्नता देखिएको छ । उनीहरू दुवैजना मकाउमा बस्छन् । उनीहरूले नै युवतीलाई चिनियाँको घरमा काम लगाइदिएका थिए । त्यसबापत उनीहरूले चिनियाँसँग पैसा लिएका थिए ।

0 Comments