Incident Reports

गोरखामा महिला हिम्सा तथा बलात्कारको घटना बद्धो

2016-01-26

Gandaki, Gorkha, Gorkha

गोर्खा जिल्लामा पछिल्लो समय बालबालिका  माथि यौनजन्य दुर्व्यवहारक घटना बढ्दै गएका छन् । पछिल्लो एक महिनाको अन्तरमा ४ जना बालिकाहरु आफन्त र नातेदारबाट  बलात्कृत भएका छन्, जसमा दुईजना मानसिक स्वास्थ्यमा समस्या भएका बालिका समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयक डीएसपी  बसन्त रजौरेक अनुसार प्रहरीले चारवटै घटनामा अनुसन्धान गरिरहेको छ ।  बलात्कृत मध्य एकजना १२ बर्षीय बालिका रहेकी छन् , जसलाई  आफ्नै अंकलले गोठमा लगेर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।  


0 Comments