Incident Reports

विप्लव माओवादीद्वारा रुपन्देहीमा स्व्यायत्त जन परिषद गठनको घोषणा

2016-01-26

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 4

नेपाल कम्युनिष्ट पार्टी - नेत्रविक्रम चन्दको नेतृत्वमा (विप्लव) जिल्लामा द्वन्द्वकाल जत्तिकै समानान्तर सरकारी संरचना रूपन्देही स्वायत्त नागरिक परिषद (स्वयं जनपरिषद) गठन गर्ने घोषणा गरेको छ। शिशिर बीसीको नेतृत्वमा १७ सदस्यीय काउन्सिल गठन गरिएको छ।

National/Online Media

0 Comments