Incident Reports

जङ्गलमा भेटिएको मानव कङ्कालको पहिचान

2016-01-27

इलामको मावु–७ स्थित एक जङ्गलमा रूखमा झुन्डिएको अवस्थामा भेटिएको मानव कङ्काल केशरबहादुर गुरुङको भएको पुष्टि भएको छ। स्थानीयवासीले घाँस दाउरा गर्न जाँदा बुधबार बिहान रूखमा झुन्डिरहेको अवस्थामा भेटिएको कङ्काल मावु–७ अधेरीटोल घर भई हाल भारतको बाख्रीकोट बस्दै आएका ६५ वर्षीय गुरुङको रहेको उनका दाजु लोकबहादुरले बताए। केशरबहादुरले लगाएको कपडा र जुत्ताका आधारमा उनको सनाखत भएको हो। खबर पाउनासाथ मावुबाट गएको प्रहरी टोलीले घटनाको स्थलगत मुचुल्का तयार गरी उक्त कङ्काल आफन्तलाई जिम्मा लगाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Secondary Form Suicide
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports