Incident Reports

घट्टेकुलोमा अचारको बोतलले हानेर श्रीमान्‌को हत्या

2016-01-29

घट्टेकुलोमा घर झगडाका क्रममा अचारको बोतल प्रहार गरी आफ्नै श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्। शुक्रबार बिहान घर झगडा हुँदा ४५ वर्षीया सूर्यमाया श्रेष्ठले प्रहार गरेको अचार बोतलले लागेर ५० वर्षीय श्रीमान् राजु श्रेष्ठको मृत्यु भएको हो। प्रहरीकाअनुसार अचार बोतलबाट बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको थियो। हत्या अभियोगमा प्रहरीले सूर्यमाया श्रेष्ठ, २२ वर्षको छोरा राजेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। 'प्रारम्भिक अनुसन्धानमा सूर्यमाया श्रेष्ठको संलग्नता देखिएको छ। उसैले हानेको अचारको बोतलले मृत्यु भएको देखिन्छ', महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी प्रजित केसीले नागरिकन्युजसँग भने, 'अहिलेसम्म छोराको संलगनता खुलेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports