Incident Reports

Two charged with trafficking woman

2016-01-30

Area Police Office, Rani has registered a case of human trafficking against two persons on January 30. Basudev Rai, 33, of Belbari Municipality-11 and Kailash Pokharel, 31, of Itahari sub-metropolis-6 were arrested on January 29 while they were taking a woman to India under various pretexts. Inspector Ganga Prasad Paudel of the APO Rani said that the woman was rescued from Tikuliya in Nepal-India border while they the duo was taking her to sell in India. २९ वर्षीया एक महिलालाई बेचबिखन गर्न भारत लैजाने क्रममा गिरफ्तार भएका दुई जनाविरुद्ध माघ १६ गते इलाका प्रहरी कार्यालय रानीले, मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको छ । गत माघ १५ गते महिलालाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गर्दा प्रहरीले विराटनगर उमनपा- २० हुलास मेटल नजिकबाट बेलबारी नपा-११ का ३३ वर्षीय बासुदेव राई र सुनसरी जिल्ला इटहरी उमनपा -६ का ३१ वर्षीय कैलाश पोखरेललाई गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर गङ्गाप्रसाद पौडेलकाअनुसार नेपाली महिलालाई दुई युवक मिलेर बिक्रीका लागि भारतीय भूमि पुर्‍याउन लागेको अवस्थामा नेपाल भारत सीमानाको टिकुलिया बस्तीबाट महिलालाई उद्धार गरेको जनायो । सुकदेब चौधरी

0 Comments