Incident Reports

प्रहरीको कुटाईबाट चार शिक्षक घाइते

2016-01-31

Karnali, Jajarkot, Barekot, Ward 4

शनिवार वेलुकी जाजरकोटको नायकवाडामा चार शिक्षक प्रहरीवाट कुटिएका छन् । सहिद दिवस मनाएर सरस्वती मावि नायकवाडावाट फर्कर्ने क्रममा वेलुकी ७ वजे ईलाका प्रहरी कार्यालय नायकवाडाका प्रहरीले सिलीङ्गीचौरमा शिक्षक महेन्द्र सिंह र महेन्द्र वुढा लाई मदिरा सेवन गरी कुटपिट गरेका हुन् । पीडितहरुका अनुसार बिनाकारण मदिरा सेवन गरेका प्रहरीले आफूलाई कुटपीट गरेको गरेको बताएका छन् । यस्तै अन्य दुई शिक्षक विष्णु वुढा र कुवर सिंह चौधरी पनि प्रहरीबाट कुटिएको विरेन्द्र एश्वर्य उच्च माविका प्रचार्य गोरखवहादुर सिंहले जानकारी दिए । प्रहरीको कुटाइबाट उनीहरु सामान्य घाइते भएको बताइएको छ । यता जाजरकोट प्रहरी प्रमूख दानवहादुर मल्लले घटनाको जानकारी आउना साथ आक्रमणमा संलग्न रहेका प्रहरीलाई जिल्लामा झिकाईएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports