Incident Reports

राजविराजमा कांग्रेस अधिवेशन विथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

2016-02-01

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराज नगरमा भइरहेको नेपाली कांग्रेस अधिवेशन विथाल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा मधेसी मोर्चाका एक जना घाइते भएका छन् । अहिले अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कांग्रेसले राजविराज नगरको अधिवेशन केअ माविमा राखेको थियो । तर, मधेसी मोर्चाका कार्यकर्ता अधिवेशन विथाल्न पुगेपछि प्रहरीले रोक्दा झडप भएको हो । झडपमा मधेसी मोर्चाका विद्यार्थी एवं युवा जिल्ला इन्चार्ज घाइते भएका छन् । उनको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments