Incident Reports

कैदीको मृत्युु भएपछि कालिकोट कारागारमा तालाबन्दी

2016-02-01

Karnali, Kalikot, Pachaljharana

कालिकोटको जिल्ला कारागारमा कारागार जीवन बिताइरहेका बाजुरा गोत्री गाविस–३ का छक्के सार्कीको मृत्यु भएको छ। पेट दुखेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा सोमबार बिहान उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। कर्तव्य ज्यानमा जेल चलान भएका सार्की चार वर्षअघि नानीकोट गाविसका तुल टमटाको हत्या अभियोगमा जिल्ला कारागार कारावास जीवन बिताइरहेका थिए। कैदीहरुले कारागार प्रमुख मनोज भण्डारीले सार्की बिरामी हुँदा पनि उपचार नगर्दा मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारलाई राहत, कारागार प्रमुखको सरुवा तथा कारबाहीको माग राख्दै नाराबाजीसहित मूलढोकामा तालाबन्दी गरेका छन्। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments