Incident Reports

बम विष्फोट गराउने गिरफ्तार

2016-02-02

Madhes, Saptari, Rajbiraj, Ward 5

जिल्लाको विभिन्न स्थानमा बम विष्फोट गराउने मधेसी मसिहा भगत सिंह, शेर सिंह समूहका सदस्य फर्सेठ गाविस-६ का ३२ वर्षीय सुरेन्द्रकुमार यादवलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । गिरफ्तार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले बम विष्फोट तथा अपहरण तथा शरीर बन्धक प्रयासको आरोपमा माघ १९ गते जिल्ला अदालतबाट म्यादसमेत थप गरेको इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए । यादवको समूहले राजविराज नपा-५ रुपनी रोडस्थित महेशनाथ शर्मा लुइँटेलको घरमा पुस १९ गते राति ९ बजे सकेट बम प्रहार गरेको तथा घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्रप्रसाद साहको कञ्चनरुप नपा-१ स्थित घरमा माघ ३ गते राती पाइप बम विष्फोट गराएको प्रहरीको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports