Incident Reports

कुखुरा चोरेको आरोपमा गाउलेले कुट्दा एक जनाको मृत्यु

2016-02-01

Karnali, Rukum West, Chaurjahari

रुकुम जिल्लाको पुरतिमकाडा गाविस-४ मा सोमबार कुखुरा चोरीको आरोपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले जनाएको छ कि स्थानीयले अमृता विकको घरबाट कुखुरा चोरी गरेको आरोपमा गाउँलेहरूको समूहले पुरतिमकाडाका वीरबहादुर नेपालीलाई कुटपिट गरेका थीए। वीरबहादुरको शव उनको घरबाट करीव ५० मिटर भित्र भेटिएको थियो। अनुसन्धानका लागि ६ जनालाई हिरासतमा लिइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Local Newspaper - Jumla

0 Comments

Related Reports