Incident Reports

तेलको मूल्य घटाउन माग गर्दै आयल निगम घेराउ

2016-02-04

Bagmati, Kathmandu, Kathmandu

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै विद्यार्थीहरुले नेपाल आयल निगमको कार्यालय १ घण्टा घेराउ गरेका छन् । एमाओवादीसहित वैद्य र विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थीहरुले बिहीबार १२ देखि १ बजेसम्म निगम कार्यालय घेराउ गरेका हुन् । अन्तर्राष्ट्रिय बजार अनुसार तेलको भाउ घटाउनुपर्ने, तेलको घटेको मूल्य अनुसार सवारी भाडा घटाउनुपर्ने मागसहित निगम कार्यालय घेराउ गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Chand) and affiliated org , CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments