Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-02-04

Madhes, Dhanusha, Lakshminiya, Ward 1

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सिनुरजोडा गाविस-८ का २१ वर्षीय प्रतोष साहलाई माघ २१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपित साहले बालिकालाई विद्यालयबाट टिफिनमा घर फर्केको बेला जर्बजस्ती मुख थुनी घरभित्र लगी बलात्कार गरेका हुन् । पीडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आरोपित साहलाई घटना लगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका असई धर्मेन्द्र साहले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments