Incident Reports

सात वर्षीया बालिका बलात्कृत

2016-02-04

Province 1, Udayapur, Katari, Ward 6

उदयपुर/सात वर्षीया बालिका जबर्जस्ती करणी गरेको आरोपमा बिहीबार उदयपुरको सोरुङछबिसे– ६ शनिबोटका १३ वर्षीय बालक पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपी उनले बुधबार बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक बस्नेतले बताए । बालिकाले परिवारका सदस्यलाई आफूमाथि बलात्कार भएको बताएपछि घटना बाहिर आएको हो । आरोपितविरुद्ध प्रहरीले बिहीबार अनुुसन्धान प्रक्रिया अगाडि बढाएको डिएसपी बस्नेतले बताए । उनका अनुसार बालिकाको कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments