Incident Reports

‘नेहा’ हत्या अनुसन्धानप्रति आशंका गर्दै पोखरामा प्रदर्शन

2016-01-01

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

बलबहादुर पुनले घटनास्थलको प्रकृति हेर्दापनि अन्य स्थानबाट बलात्कारपछि हत्या गरी सो स्थानमा ल्याएर फालिएको आशंका गरिएकाले गहिरो अनुसन्धान गर्न आग्रह गरे । प्रहरीले अभियुक्तलाई उन्मुक्ति दिने, मृतकको चरित्र हत्याउने र घटनालाई फित्तला बनाउने गरी अनुसन्धान गरेको उनको आरोप छ । घटनामा संलग्न सबै अभियुक्त पक्राउ परेर कारवाही सुनिश्चितता नभएसम्म शव नउठाउने पिडितको अडान छ । युवतीको शव घर नजिकै हत्या गरि फालिएको अवस्थामा माघ १९ गते विहान भेटिएको थियो । घटनामा संलग्न अभियुक्तलाई प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो । शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments