Incident Reports

रुपन्देहीमा रहस्यमय तरिकाले महिलाको मृत्यु [Updated]

2016-02-13

Lumbini, Rupandehi, Sainamaina

र ३० बर्षीया कल्पना खनाल रहेका छन् । उनीहरुले चुरी अर्यालले जग्गा विक्री गरेको पैसा घरमा छ भनी चोर्ने मनसायले टाउकोमा हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुले अर्यालको घरबाट नगद ३० हजार रुपैयाँ, नाकमा लगाउने फुली, तिलहरी, सिक्री, बाला लगायतका धनमाल चोरी गरेर आफुहरुबीच बाडी खाएको स्विकार गरेका छन् । प्रहरीले घटनामा प्रयोग भएको हसियाँ, मृतकले प्रयोग गरेको उनीहरुले लगेको सिम सहितको मोवाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports