Incident Reports

बलात्कारका घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2016-02-12

Madhes, Siraha, Sukhipur, Ward 4

एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका- ४ का १९ वर्षीय उपेन्द्र पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन २ गते मुद्दा दर्ता गरेको छ । पीडित परिवारका अनुसारआरोपितले माघ २४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा माघ २५ गते जाहेरी गरेको बताए । बालिकाको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा माघ २५ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एकनारायण कोइरालाका अनुसार बालिकालाई आरोपित उपेन्द्र पासवान र घटना गराउन सहयोग गर्ने सोही ठाउँका १८ वर्षीय रामु पासवान र १९ वर्षीय वीरेन्द्र पासवान समेतलाई माघ २९ गते गिरफ्तार गरी अनुसन्धानका लागि फागुन २ गते म्याद थप गराएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments