Incident Reports

नवजात शिशुको शव कुकुरले घिसार्दै लिएपछि |

2016-02-16

ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ । नाङ्खोल्याङ–४ का सलबहादुर लिम्बुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रहरीकाअनुसार पेटदेखि माथिको भाग नभएको उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ । शव मङ्गलबार दिउँसो भेटिएको हो । अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments