Incident Reports

Convicts of human trafficking sentenced to 10 years in prison

2016-02-18

Bagmati, Chitawan, Ward 7

Chitwan District Court has sentenced two women found guilty in human trafficking charge to 10 years in prison and fined them Rs 50,000 each. The decision was made by a bench of Justice Basudev Paudel. Ward Police Office, Narayangadh had rescued 5 women from Narayangadh Pulchwok on December 20. Police had then initiated investigation into the case by arresting the two accused, 29-year-old Muna Silawal and 19-year-old Namita Bhandari of Sindhupalchowk. मानव बेचविखनको आरोपमा मुद्दा चलाइएका दुई महिलालाई चितवन जिल्ला अदालतले १० वर्षकैद र जनही ५० हजार जरिवाना तोकेको छ । न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको हो । विदेश जान भन्दै हिँडेका पाँच महिलालाई वडा प्रहरी कार्यालय नारायणगढले पुस ५ गते नारायणगढ पुल्चोकबाट उद्धार गरेको थियो । आरोपितहरू सिन्धुपाल्चोक जिल्ला फुलिङकी २१ वर्षीया मुना सिलवाल र १९ वर्षीया नमिता भण्डारीलाई महिला बेच्न लगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

0 Comments