Incident Reports

वैदेशिक रोजगारबाट आएका युवकको लुटेरा समूहद्वारा हत्या

2016-02-19

Lumbini, Rolpa, Rolpa

अज्ञात समुहले रोल्पामा एक युवकको हत्या गरेको छ । उत्तरी रोल्पाको उवा ८ घोराबाङमा बिहान २ बजेतिर आएका छ सात जनाको समूहले ३३ वर्षीय वस्ती घर्तिको हत्या गरेका हुन् । लुटपाट गर्न आएको समूहको प्रतिकारमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्केका घर्तीको साथबाट लुटेरा समूहले २ लाख नगद र ३ तोला सुन समेत लुटेर लगेका छन्। रातको समयमा आक्रमणमा परेका घर्तिको अत्याधिक रक्तश्रावका कारण विहान ५ बजेतिर स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको रोल्पा प्रहरी प्रमुख रमेश थापाले सेतोपाटीलाई जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Secondary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports