Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-01-15

Lumbini, Banke, Rapti Sonari

Binod Pandey एक १४ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बागेश्वरी गाविस-८ का २५ वर्षीय प्रकाश मल्ललाई फागुन ४ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । बालकलाई काम लगाउने भनेर फकाएर लगेको र त्यहाँ यौनशोषण गरेको पीडित बालककी आमाले बताइन् । पुस अन्तिम साता घर फर्केको छोरा कसैसँग नबोल्ने, टोलाउने गरेकोले अस्पताल र धामी झाँक्रीसमेत गरेको उनले बताइन् । उनले भारतमा भएको घटना भन्दै प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताइन् । सिविन नेपालगञ्जको सहयोगमा पीडित बालकको उपचार फागुन ६ गते भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा भयो । जिल्ला प्रहरी कार्यालयले घटना अनुसन्धान भइरहेको जानकारी दिएको छ । यद्दपि घटना दर्ता भने भएको छैन । घटनामा संलग्न अन्य पाँच जना रहेको र उनीहरू भारतमा रहेको पीडित परिवारले जानकारी दियो । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1
Total Abducted 1
Youth Abducted 1
INSEC

0 Comments