Incident Reports

शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

2016-02-22

Sudurpashchim, Darchula, Naugad, Ward 4

एम्पावर बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत सिप्टी गाविस-६ का ७ वर्षीय बालक विवेक ठगुन्नालाई गृहकार्य नगरेको भन्दै फागुन १० गते विज्ञान विषयका शिक्षक पुष्करराज जोशीले बाँसले खुट्टा र हातमा कुटेका छन् । शिक्षकको कुटाइबाट पीडित बालकको हात र खुट्टामा चोट लागेको स्वास्थ्य चौकीका इन्चार्ज हेअ जयराज भट्टले जानकारी दिए । यसअघि पनि आरोपितले सोही विद्यालयमा अध्ययनरत सिप्टी-५ का ७ वर्षीय दिनेश ठगुन्नालाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेका थिए । विद्यालयका प्रिन्सपटल नरेश बोहराले भने 'सम्बन्धित शिक्षकले गल्ती गरे, बालकको उपचार गर्दैछौँ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments